close

काठमाडाैँ । नेपाल टेलिकमले नयाँ वर्ष २०८२ को अवसर पारेर अफर सार्वजनिक गरेको छ । भोलिदेखि १५ वैशाखसम्म लागु हुनेगरी कम्पनीले डेटा, भ्वाइस र एसएमएस सेवा समेटिएका विभिन्न प्याकेज घोषणा गरेको हो । यस अफरअन्तर्गत ग्राहकले रु. ३९९ मा ३० जीबी डेटा प्याक लिन सक्नेछन्, ज...