काठमाडौं । इन्टरनेट सेवा प्रदायककम्पनी वर्ल्डलिङ्क १० लाख ग्राहक नजिक पुगेको छ । योसँगै कम्पनी यसै महिना १० लाख घरधुरीमा इन्टरनेट कनेक्सन पुर्याउने देशकै पहिलो इन्टरनेट सेवाप्रदायक बन्नेछ । १० लाख ग्राहक पुग्न लागेको अवसरमा कम्पनीले १० ओटा आईफोन १६ गि...