काठमाडौं । भोलि (शुक्रबार) नेपाल प्रहरीको अनलाइन सुविधामा अवरुद्ध हुनसक्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेपाल प्रहरी प्रधान कार्यालयले यसबारे जानकारी दिएको हो । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्राविधिक मर्मत सम्भारका कारण समस्या आउन सक्ने बताइएको छ । ...