काठमाडौँ । नेपालको एक क्याम्पसमा विद्यार्थीबिच भएको झडपको एक पुरानो भिडिओ यतिखेर भारतमा भाइरल बनेको छ । हालै भएको जम्मू-कश्मीर, पहलगाम आतङ्कवादी हमलासँग जोडेर उक्त भिडिओ भाइरल बनाइएको हो । राजधानीस्थित महाराजगन्ज मेडिकल क्याम्पसमा स्वतन्त्र विद्...