close

काठमाडौं । शनिबार राति लिग वनको खेलसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) सँगकाे लियोनल मेस्सीकाे सम्झौता सकिएको छ । त्यससँगै क्लबले मेस्सीलाई बिदाइ गरेको छ । मेस्सीलाई बिदाइ गरेको पोस्ट सामाजिक सञ्जालमा आएसँगै पीएसजीको इन्स्टाग्राम ह्यान्डलमा फलोअरसँग तीव्र गतिमा घट...