close

काठमाडौं । फोटो प्लेटफर्मको रुपमा परिचित इन्स्टाग्रामले पनि आफ्नै एआई च्याटबट ल्याउने भएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालका प्लेटफर्महरूले आफ्नै एआई च्याटबट सार्वजनिक गर्ने क्रम बढिरहेको छ ।  यो भन्दा अगाडि स्न्यापच्याटले पनि आफ्नो एआई च्याटबट सार्वजनिक गरिसकेक...