काठमाडौं । अन्ततः नेपालमा पनि ओपनएआईले च्याटजीपीटीको मोबाइल एप उपलब्ध गराएको छ । अब नेपालभित्रका आईफोन प्रयोगकर्ताले यो एप प्रयोग गर्न सक्नेछन् । यसमा एपको नि:शुल्क र सशुल्क दुवै भर्सन उपलब्ध छन् । अमेरिकाबाट सुरु भएको च्याटजीपीटीको मोबाइल एप सेवा नेपालमा पनि ...