काठमाडौं । फेब्रुअरी महिनामा नयाँ टेस्ला मोडल वाई खरिद गरेको पाँच दिनमै गाडीबाट स्टेरिङ फुत्किएको घटना बाहिर आएको थियो । गाडीका मालिक प्रेरक पटेल न्यु जर्सीको वुडब्रिज मल नजिकको राजमार्गमा मोडेल वाईमा यात्रा गरिरहेका थिए । उनीसँगै गाडीमा उनकी श्रीमती र छोराछोरी प...