close

काठमाडौं । डिजिटल वालेट खल्तीकाे सेवा सेवा आज राति १० देखि १२ बजेसम्म अवरुद्ध हुने भएको छ । सिस्टम अपग्रेड गर्न लागिएकाे जानकारी दिँदै कम्पनीले साे अवधिमा भुक्तानी सम्बन्धी सेवा अवरुद्ध हुन बताएकाे हाे । "खल्तीको सिस्टम अपग्रेडका कारण आज राति १० देखि १२ ब...