close

काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डल लक्ड भएको पाइएको छ । ब्लु टिक ब्याजसहितको 'पीएमओ नेपाल' (PMO Nepal) नामको अकाउन्ट अहिले 'लक्ड' अवस्था छ । अकाउन्ट लक हुँदा यसबाट नयाँ ट्वीट,...