close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको अत्यधिक प्रयोगले परिवार र समाजमा नकारात्मक असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सुरक्षित इन्टरनेट दिवसको अवसरमा मङ्गलबार आयोजनामा गरेको कार्यक्रममा मन्त्री ...