close

काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले गुगलले इन्स्टाग्राम किन्न सक्ने डर व्यक्त गरेको गोप्य ईमेल सार्वजनिक भएको छ । अमेरिकी अदालतमा प्रतिस्पर्धा ऐन उल्लङ्घनसम्बन्धी मुद्दाको सुनुवाइ भइरहेका क्रममा संघीय व्यापार आयोग (एफटीसी) ले अदालतमा ती ईमेल प्रस्तुत गरेको हो । ...