close

काठमाडौं । एभिन्युज टेलिभिजनले राजावादी आन्दोलनको क्रममा आगजनीमा परेर मृत्यु भएका फोटो पत्रकार सुरेश रजकको अन्तिम मेसेज सार्वजनिक गरेको छ । शुक्रबार वेबसाइटमा रजकको अन्तिम मेसेज भन्दै एभिन्युजले भाइबर च्याटको स्क्रिनशट बाहिर ल्याएको हो ।  स्क्रिनशटमा ...