close

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले आफ्नो नाम र फोटो दुरुपयोग गरी नक्कली फेसबुक पेजमार्फत अनावश्यक पोस्ट भइरहेको भन्दै कानुनी कारबाहीको माग गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै मेयर हमालले यस्तो कार्यमा सलग्नलाई कानुनी कठघरामा ल्याउ...