काठमाडौं । ट्वीटरले ब्लु चेक मार्क भेरिफिकेसन पुनः बन्द गरेको छ । करिब चार वर्षपछि कम्पनीले खुलाएको ब्लु चेक मार्क भेरिफिकेसनले धेरै प्रयोगकर्तालाई खुशी बनाएको थियो । तर यो खुशी छोटो समयका लागि मात्र भएको छ । प्राविधिक कारण जनाउँदै ट्वीटरले अकाउन्ट भेरिफिकेसन पु...