काठमाडौं । मोबाइल ब्रान्ड इन्फिनिक्सले तीव्र चार्जिङ क्षमता भएको प्रविधि ल्याएकाे छ । कम्पनीले हालै २६० वाटको वायर्ड र ११० वाटको वायरलेस चार्जर प्रस्तुत गरेको हो । यो नयाँ प्रविधिबाट मोबाइलको ब्याट्री १ मिनेटमै शुन्यदेखि २५ प्रतिशतसम्म र ८ मिनेटमै १०० प्रतिशत चार्ज भएको ...