काठमाडौं । एफवान सफ्ट इन्टरनेश्नलका अध्यक्ष विश्वास ढकाल ‘रेस्ट अफ वर्ल्ड’ ले तयार पारेको ‘१०० ग्लोबल टेक चेन्जमेकर’ को सूचीमा पर्न सफल भएका छन् । प्रविधि क्षेत्रमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने सिलिकन भ्याली र पश्चिमेली देशबाहिरका व्यक्...