close

काठमाडौैं । ह्वावेको पहिलो डिस्प्ले (डेस्कटप मनिटर) सार्वजनिक भएको छ । हालै बेलायती बजारमा सार्वजनिक भएकाे यो डिस्प्ले २३.८ इन्च आईपीएस स्क्रिन (१९२० बाई १०८० पिक्सेल रेजाेलुसन) काे रहेको छ । कम्पनीका अनुसार यो डिस्प्लेले ७२ प्रतिशत एनटीएससी कलर ग्यामट सपोर्ट गर्छ । ...