close

काठमाडौं । होटल तथा ट्राभल प्याकेज बुक गर्न मिल्ने गरी ‘मेरोयात्रा‘ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा आउने भएको छ । आगामी जेठ १ देखि केसी टेक प्रालिले औपचारिक रूपमा मेरोयात्रा डटकम सञ्चालनमा ल्याउने तयारी गरेको हो । काठमाडाैं, पोखरा, बुटवल, भैरहवा, व...