close

काठमाडौं । अब नागरिक एपबाटै स्थानीय तहको सिफारिस लिन सकिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार औपचारिक रुपमा सार्वजनिक गरेको नागरिक एपमा अब स्थानीय सरकार समेत जोडिने भएका हुन् । नागरिक एपमा देशका सबै ७५३ वटै स्थानीय तहलाई जोड्ने काम भइरहेको सरकार...