काठमाडौं । गुगलले रुसका प्रयोगकर्तालाई प्ले स्टोरमा सशुल्क एप अपडेट तथा डाउनलोड गर्नबाट प्रतिबन्ध लगाएको छ । गत मार्च महिनामा गुगलले रुसमा एन्ड्रोइड एप र सब्स्क्रिप्सन लगायतका सेवामा प्रतिबन्ध लगाएको थियो । अब भने गुगलले रूसमा प्ले स्टोरमा उपलब्ध सशुल्क एपहरूको डाउनलोड ...