close

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले नगरकार्यपालिकाको बैठकको लाइभ गर्ने बताएका छन् । आज एक कार्यक्रमकाबीच सपथ ग्रहण गरेर पदभार ग्रहण गरेपश्चात् मेयर शाहले पहिलो निर्णय नै नगरकार्यपालिकाको बैठकलाई लाइभ गर्ने निर्णय गरेका हुन् ...