काठमाडौं । मोबाइल फोनको प्रयोगले मस्तिष्क क्यान्सरको जोखिम बढाउँछ भन्ने विश्वास अब मिथकजस्तै देखिएको छ । हालै सम्पन्न एक अध्ययनले मोबाइल प्रयोग र मस्तिष्क क्यान्सरबीच कुनै प्रत्यक्ष सम्बन्ध नरहेको निष्कर्ष दिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा गरिएको यस अध्ययनले ...