काठमाडौं । जगदम्बा मोटर्सले नेपाली सामाजिक सञ्जाल एप पोस्टामसँगको सहकार्यमा कन्टेन्ट क्रियटरहरूबिच प्रतिस्पर्धा गराउने भएको छ । कम्पनीले १०० ओटा विजेतालाई एक एक ओटा एन्टर्क स्कुटर पुरस्कार सहित यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । नेपालभरका कन्टेन्ट क्रियटरहरूलाई आफ्...