close

काठमाडौं । नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा डिपफेक प्रविधिमार्फत हुने दुरुपयोगका घटना बढ्न थालेका छन् । समाजमा गलत सूचना दिन तथा कसैको चरित्रहत्या गर्न यस्ता प्रविधिको दुरुपयोग भइरहेको हो । साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार...