close

काठमाडौं । हरेक वर्ष अक्टोबरको पहिलो शुक्रवार विश्व मुस्कान दिवस मनाइन्छ । यस वर्ष यो दिवस आज अर्थात् ४ अक्टोबरमा परेको छ । यस दिनको उद्देश्य मानिसहरूलाई मुस्कानको महत्त्वको बारेमा सम्झाउने र समाजमा खुशी र सकारात्मकता फैलाउने हो। मुस्कान खुसीमा मात्र आउँछ । यसकार...