काठमाडाैं । रूस-युक्रेन युद्ध छैटाैं महिनामा प्रवेश गर्दैछ । याेबीचमा युक्रेनलाई पराजित गर्न रूसले विद्युतीय युद्ध उपकरण प्रयोग गरिरहेकाे पाइएकाे छ । केही खुफिया विश्लेषकहरूका अनुसार युक्रेनसँगको युद्धमा रुसलाई विद्युतीय युद्ध कौशलले बल पुर्याएको छ । अनेकौँ पर्यव...