काठमाडौं । एक नयाँ अध्ययनले अमेरिका र रुसबीच पारमाणविक युद्ध भएको खण्डमा विश्वभर पाँच अर्ब मानिस अर्थात विश्वको ७५ प्रतिशत जनसङ्ख्याले अनिकाल र भोकमरीका कारण मृत्युवरण गर्नुपर्ने देखाएको छ । न्युक्लियर अर्थात पारमाणविक हतियारबाट हुने विस्फोटका कारण भयानक आगलागी हुनेछ,...