काठमाडौं । अबदेखि राष्ट्रिय परिचय नम्बर सहितको जन्मदर्ताको प्रमाणपत्र जारी हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नेपाली नागरिकका १६ वर्षभन्दा कम उमेरको सन्तानको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्मदर्ताको प्रमाणपत्र जारी गर्ने निर्णय गरेको हो ...
