close

  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणको डिजिटल केवाईसी सम्बन्धी परियोजनामा हस्तक्षेप गरेकी छिन् । केही दिनअघि मात्र नियामकको वार्षिक कार्यक्रममा मन्त्रालयको सहमति प्रदान गर्ने शिलशिलामा मन्त्रीले उक्त परियोजना नै...