काठमाडौं । जापानी दूरसञ्चार कम्पनीको एक समूहले संयुक्त रूपमा उच्च गतिको सिक्स जी वायरलेस डिभाइस विकास गरेका छन् । चार ओटा जापानी दूरसञ्चार कम्पनीले फाइभजी भन्दा २० गुणासम्मको बढी गतिमा डेटा ट्रान्सफर गर्न सक्ने डिभाइस विकास गरेका हुन् । डोकोमो, एनटीटी कर्पोरेसन, एन...