close

वीरगञ्ज । नेपाल टेलिकमको मधेश प्रदेश कार्यालय परिसरमा वीरगञ्ज महानगरपालिकाले फोहोर फालिदिएको छ । मंगलबार बिहान सवा ९ बजे प्रादेशिक निर्देशनालय, मधेश प्रदेशको कार्यालय परिसरमा महानगरले ५-७ ट्र्याक्टर फोहोर फालेको हो । महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमल...