close

काठमाडौं । १६ भदौ २०६१ मा प्राप्त गरेको एनसेलको लाइसेन्स अवधि अबको छ वर्षमा समाप्त हुँदैछ । अहिलेकै अवस्थामा लाइसेन्स अवधि समाप्त भएपछि कम्पनी नेपाल सरकारको स्वामित्वमा आउनेछ ।  निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) अवधारणामा सुरु भएको कम्पनीको लाइसेन्स अवधि समाप्...