close

काठमाडौं । १० लाख रुपैयाँ बराबरको नमस्तेको रिचार्ज कार्ड हराएको छ । बुधबार एक सूचना जारी गर्दै नेपाल टेलिकमले ५० रुपैयाँका दरको २० हजार थान रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी दिएको हो । "यस कम्पनीको रु ५० दरको सि.नं. ११२२१...