close

काठमाडौं । एनसेलका ग्राहकले अब डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन पाउने भएका छन् । कम्पनीले फेसबुकको मातृ संस्था मेटासँगको सहकार्यमा आफ्ना ग्राहकका लागि ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सक्ने व्यवस्था मिलाएको हो । ...