काठमाडौं । चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडिओ शेयरिङ एप टिकटकलाई बन्द गर्ने वा बेच्नुपर्ने विषय अमेरिकाको सर्वोच्च अदालतमा पुगेको छ । अदालतले यो मुद्दामाथि आगामी जनवरी १० मा सुनुवाइ गर्ने निर्णय गरेको हो । अमेरिकी सरकारले चिनियाँ सरकारसँगको ...