काठमाडौं । एसएसआईटी कम्प्युटर इन्स्टिच्युटले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने भएको छ । कीर्तिपुर बसेर अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै कम्पनीले कम्प्युटर सम्बन्धी आधारभूत तालिम सञ्चालन गर्न लागेको हो । एक महिनासम्म सञ्चालन हुने तालिममा सहभागीले क...
