काठमाडौं । प्रोग्रामिङ शिक्षा प्रदान गर्दै आएको ‘मेरो कोडिङ क्लास’ले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि एआई र पाइथन प्रोग्रामिङ सम्बन्धी नयाँ प्रशिक्षण कार्यक्रम ल्याएको छ । कम्पनीले १८ जेठदेखि नयाँ कक्षा सञ्चालन गर्न लागेको हो । यस कोर्सलाई &lsquo...
