काठमाडौँ । ग्रीन हाइड्रोजनमा आधारित युरिया मल कारखाना स्थापना गर्ने महत्त्वाकांक्षी परियोजनाले मूर्त रूप लिने संकेत देखिएको छ । कोशी प्रदेश सरकारको लगानी बोर्ड र ग्रीन हाइड्रोजन कम्पनी प्राइभेट लिमिटेडबिच शुक्रबार एक समारोहमा कारखानाको सम्भाव्यता अध्ययन (फिजि...