काठमाडौं । ट्वीटरका सहसंस्थापक तथा ब्लक हेड ज्याक डोर्सीले एलन मस्कलाई कम्पनीको नयाँ मालिकको रुपमा स्पष्ट रुपमा आफ्नो समर्थन व्यक्त गरेका छन् । ट्वीटर र मस्कबीचको ४४ अर्ब डलरको डिल पश्चात आफ्नो पहिलो सार्वजनिक अभिव्यक्तिको रुपमा डोर्सीले भनेका छन्, ‘मलाई विश्वास छ, एलन ...
