close

काठमाडौं । पछिल्लो समय केही आईफोन १४ लाइनअप प्रयोगकर्ताले फोन खरिद गरेको एक वर्ष पनि नबित्दै ब्याट्री हेल्थ अनपेक्षित रूपमा घटेको भन्दै गुनासो गरिरहेका छन् । यससँगै सन् २०१७ मा एप्पलमाथि प्रयोगकर्ताले आईओएसको नयाँ अपडेटले फोनको पर्फमेन्स र ब्याट्री हेल्थ बिगारेको आरोप लगा...