close

काठमाडौं । आईफोनमा केही यस्ता फिचर छन्, जसकाे प्रयाेगले फाेन धेरै समयसम्म टिक्छ । तर यस्ता फिचरको विषयमा धेरैलाई जानकारी नहुन सक्छ । सबैभन्दा पहिले त फाेन टिक्ने/नटिक्ने कुरा ब्याट्रीकाे अवस्थामा भर पर्छ । ब्याट्री जोगाउनका लागि केही सामान्य प्रक्रिया भनेको फोनलाई डार्...