close

काठमाडौं । अब च्याटजीपीटीमा भिडिओ च्याट जसरी कुरा गर्न सकिने भएको छ । ओपनएआईले यस प्लेटफर्ममा क्यामेरा प्रयोग गर्न सकिने फिचर ल्याउन लागेको हो । ​यो फिचर उपलब्ध भइसकेपछि च्याटजीपीटीको एपले फोनको स्क्रिन र क्यामेराको एक्सेस पाउने छ । यसले गर्दा प्रयोगकर्तालाई बारम्बा...