काठमाडौं । एप्पलको नयाँ अपरेटिङ सिस्टम आईओएस १६ औपचारिक रुपमा सार्वजनिक भएको छ । याेसँगै आईमेसेज एपबाट पठाएको मेसेज डिलिट गर्न वा एडिट गर्न सकिने भएकाे छ । यसको अर्थ तपाईँले पठाइसकेको मेसेज एडिट गर्न सकिने छ । तपाईँले एडिट गरेर पठाएको मेसेज पाउने व्यक्तिल...
