काठमाडौं । मार्क जुकरबर्गका लागि अहिले टिकटक सबैभन्दा ठूलो प्रतिस्पर्धीका रूपमा उदाएको छ । त्यही टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् शाउ जी च्यु । अर्थात् च्यु नै जुकरबर्गका सबैभन्दा ठूला प्रतिद्वन्द्वी हुन् भन्दा फरक पर्दैन । तर आफ्नो करिअरको सुरुवातमा उनले फेसबुकमा ...
