close

काठमाडौँ । अनलाइन जुवा (सट्टेबाजी) तथा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल ललितपुर शान्तिकुना बस्दै आएका २६ वर्षीय गौरव स्याङ्तान रहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरब...