काठमाडौं । बेलायतमा एप्पलविरुद्ध १५ सय बढी एप डेभलपरले मुद्दा हालेका छन् । एपस्टोरमा शुल्क अत्यधिक तथा अनुचित भएको भन्दै एप्पलविरुद्ध द कम्पिटिसन अपिल ट्रिबुनलमा मुद्दा दर्ता भएको हो । प्राध्यापक तथा अर्थशास्त्री सेन एनिसले १५ सय ६६ डेभलपरहरूको तर्फबाट ७८५ मिलियन ...