काठमाडौं । गुगल क्रोम धेरैको मनपर्ने ब्राउजर हो । संसारभर सबैभन्दा धेरै प्रयोग हुने ब्राउजरमध्ये क्रोम अग्रस्थानमा पर्छ । तर, जति धेरै लोकप्रियता, त्यति नै गोपनीयता र सुरक्षासम्बन्धी जोखिम पनि त्यसमा देखिन्छ । त्यसैले अहिले क्रोमको विकल्पका रूपमा बजारमा विभिन्न उत्कृ...
