काठमाडौं । लेखक खगेन्द्र सङ्ग्रौलाले आफूले फेसबुक नचलाएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा पोस्ट राख्दै सङ्ग्रौलाले शुक्रबार आफ्नो नाममा रहेको फेसबुक पेज आफ्नो नभएको बताएका हुन् । “म फेसबुक चलाउँदिनँ,” उनले एक्समा लेखेका छन्, “मेराे नाममा फेसबुकम...