close

काठमाडौं । ह्वाट्सएपले करिब २४ लाख भारतीय प्रयोगकर्ताको ह्वाट्सएप अकाउन्ट बन्द गरेको छ ।  यही जुलाई एक महिना भित्र मात्र कम्पनीले २३ लाख ९० हजार भारतीय प्रयोगकर्ताको अकाउन्टमा प्रतिबन्ध लगाएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । कम्पनीलाई प्राप्त विभिन्न अ...